Artist: The Shadows
Movie: Saayad
Awesome new released sountrack by The Shadows for the movie Saayad.
Lyrics:
====================================================================
Saayad
====================================================================
सोंचाइ हेर हाम्रो तारा समाउने छौं
जोखेर हेर आँट सुर्यलाई निल्ने छौं
छुदैन नियम् कानून हामी बनाउँने छौं
कोसिस हेर हामी हरेक पल बाँच्ने छौं
सायद, अल्झिन्नौ कहीले हामी
सायद, मृत्युलाई जित्छौं हामी
सायद, ओझेल छैन केही
सायद, जीवन यो Rock & Roll
चाहन्छौ हामी यसरीनै समय बितोस हाम्रो
भाग्य यसरीनै झुकोस
सधैं सधैं खुशी भै
जीवन रमाउँदै
सपना ठूलो हामी आकाश बोक्ने छौं
स्वतन्त्र जीवन् हामी रमाउदै बाँच्ने छौं
हार्दैनौ हामी बरु भविस्य हार्ने छ
मान्दैनौं डर मृत्यु आफै डराउँछ
चाहन्छौ हामी यसरीनै समय बितोस हाम्रो
भाग्य यसरीनै झुकोस
सधैं सधैं खुशी भै
जीवन रमाउँदै
सायद, संसार हाक्छौं हामी
सायद, सोचाइँ बुन्छौं हामी
सायद, पर्खन्नौ कसैलाई
सायद, Rock & Roll
सायद……
सायद……
सायद……
सायद……

anil rk
June 9, 2012
lovely